भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गरिँदै (तस्बिरहरू)

  • बुधबार १७ भौ २०८३ ०४:१४ AM
बाढी आएको करिब एक सातासम्म पनि आफन्तको अवस्था पत्ता नलागेपछि परिवारजनले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्न थालेका हुन्।