खोज र उद्धार टोलीसहित सशस्त्र प्रहरीले बाढी प्रभावित ३ जिल्लामा स्थापना गर्‍यो अस्थायी बेस

  • बुधबार १७ भौ २०८३ ०३:३३ AM
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित ३ जिल्लामा १२ वटा अस्थायी बेस स्थापना गरेको छ । धादिङमा २ , नुवाकोटमा ६ र रसुवामा ४ वटा बेस स्थापना भएका हुन् । जस अन्तर्गत धादिङको मलेखु र गल्छी , नुवाकोटको देबिघाट, कोलोनी ,रातमाटे,तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ए , त्रिशूली हाइड्रो ३