ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

  • बुधबार १७ भौ २०८३ ०३:५८ AM
ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ १७ गते बिहान ८ बजेदेखि ९:३० बजेसम्म बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर गरि कुल १० प्रतिशत लाभांश (कर The post ग्लोबल आइएमई बैंकको लाभांश घोषणा appeared first on Businesspana.