सुरुङभित्र थपिएकाको उद्धार गर्न वैकल्पिक प्रयास भइरहेको गृहमन्त्रीको दाबी

  • बुधबार १७ भौ २०८३ ०३:५४ AM
गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकारले सम्पूर्ण शक्ति लगाएको दाबी गरेका छन् । उद्धारका क्रममा केही कमजोरी भएको हुन सक्ने भन्दै उनले सर्वसाधारणसँग माफीसमेत माग्दै खबरदारी गर्न आग्रह गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सोचेभन्दा ठूलो क्षति भएकाले