उदारीकरणमा राज्यको भूमिका

  • बुधबार १७ भौ २०८३ ०८:०७ AM
अर्थतन्त्रमा राज्य सक्रिय खेलाडी हो कि सहजकर्ता र नियामकको भूमिकामा रहनु पर्छ भन्ने विषय बहस र विवादमा रहँदै आएको छ । यो अर्थराजनीतिक विषय भएकाले यसका पछि परस्पर प्रतिस्पर्धी तर्क...