भोटेकोशी बाढीको जलवायु प्रभावबारे वैज्ञानिक अध्ययन गर्न सुझाव
बुधबार १७ भौ २०८३ ०८:०९ AM
लक्ष्मी सापकोटा काठमाडौँ, भदौ १७ गते । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको क्षतिलाई जलवायु संकटसँग जोडेर वैज्ञानिक अध्ययन ग...