सप्तरीमा बेवारिसे अवस्थामा बालक फेला

  • बुधबार १७ भौ २०८३ ०८:३४ AM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–४, जगतपुरस्थित भित्री सडकखण्डमा बेवारिसे अवस्थामा एक बालक फेला परेको छ।स्थानीयवासीले सडकमा घुमफिर गरिरहेको अवस...