जथाभाबी पार्किङले जोखिम

  • बुधबार १७ भौ २०८३ ०८:४९ AM
अमरगढी समाचारदाताडडेलधुरा, भदौ १७ गते । जिल्ला सदरमुकाम बागबजारका सडकमा जथाभाबी यातायातका साधन पार्किङ गर्ने क्रम बढेपछि दुर्घटनाको जोखिम बढेको छ । साँघुरो सडकमा दोहोरो पार्किङसमेत...