नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ । इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बस्न लागेको जनाएको छ । बैठक दिउँसो १ बजे चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ । बैठकमा १५औँ महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा विषयमा छलफल हुने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले