पछिल्लो समय सामाजिक सञ्जाल सूचना, प्रचारप्रसार र नयाँ पर्यटकीय गन्तव्य चिनाउने प्रभावकारी माध्यम बनेको छ। कुनै ठाउँको आकर्षक दृश्यसहितको फोटो वा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुनासाथ केही घण्टामै हजारौँ मानिससम्म पुग्ने गरेका छन्। यसले ओझेलमा रहेका