भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व

  • बुधबार १७ भौ २०८३ ०१:२३ AM
भोजपुर :  भोजपुरमा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासी र वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट एक वर्षमा नौ करोड ६९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। डिभिजन वन कार्यालय भोजपुरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा