बाढीमा ज्यान गुमाएकाको सम्झनामा मोरङको रंगेलीमा बल्यो सद्भावको १०८ दीप

  • बुधबार १७ भौ २०८३ ०१:४९ AM
रंगेली : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मोरङको रंगेलीमा १०८ दीप प्रज्वलन गरिएको छ। ‘कहिल्यै नअस्ताउने सूर्यको सहर, गाउँ–सहर उज्यालो बनाउने सद्भावको रहर’ भन्ने भावनासहित सद्भाव बचत तथा ऋण सहकारी