चितवनमा घटेन किशोरी आमा बन्ने क्रम

  • बुधबार १७ भौ २०८३ ०२:११ AM
चितवन :  स्वास्थ्य, शिक्षा र चेतनाका हिसाबले अगाडि मानिएको चितवनमा किशोरी आमा बन्ने क्रम अझै घट्न सकेको छैन। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले २० वर्षमुनिका आमा बन्नेको संख्या उल्लेख्य रूपमा नघटेको देखाएको छ। जनस्वास्थ्य कार्यालय चितवनका