पाल्पामा सात बेवारिसे शव व्यवस्थापन

  • बुधबार १७ भौ २०८३ ०७:५२ AM
रेखीराम रानातानसेन, भदौ १७ गते । भोटेकोशी बाढीमा परी मृत्यु भएका र पाल्पा ल्याइएका पहिचान नखुलेका सात जनाको शव व्यवस्थापन गरिएको छ। जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकको निर्...