काठमाण्डु – कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा मध्यमसम्मको वर्षा भइरहेको छ । गण्डकी प्रदेशका धेरैजसो ठाउँ तथा बागमती र लुुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले