विपद्पछि पहिलो पटक आज प्रतिनिधिसभाको बैठक बस्दै

  • बुधबार १७ भौ २०८३ ०१:३३ AM
काठमाण्डु – भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार पहिलो पटक सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ। सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नेछन्। ‘प्रतिनिधिसभाको