घोषणामा नै सीमित लमजुङको ‘स्मार्ट फिल्म सिटी’ सपना, किन हुन सकेन कार्यान्वयन ?

  • बुधबार १७ भौ २०८३ ०१:२७ AM
लमजुङ / लमजुङलाई अन्तरराष्ट्रियस्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सात वर्षअघि अघि सारिएको ‘स्मार्ट फिल्म सिटी’ निर्माण योजना अझै कार्यान्वयन हुन सकेको छैन