प्रतिनिधिसभाको बैठक बस्दै

  • बुधबार १७ भौ २०८३ ०१:५७ AM
काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्नुहुने सम्भावित कार्यसूची छ । बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाको यो बैठक, मिति २०८३ साल… Continue reading प्रतिनिधिसभाको बैठक बस्दै