विपद्मा सँगै अघि बढ्ने सहमति भयो, तर कार्यान्वयन गर्ने सर्वदलीय संयन्त्र किन बनेन ?
बुधबार १७ भौ २०८३ १२:५४ AM
काठमाडौं : भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि विपद्को सामना गर्न सरकारसँगै मिलेर अघि बढ्न राजनीतिक दलहरू तयार भएका थिए । त्यसअनुसार विपद्पछिको अवस्थामा सरकारसँग सहकार्य गर्ने गरी सर्वदलीय संयन्त्र बनाउने निर्णय भदौ ११ गते