इन्स्टाग्रामले सोमबार एआईबाट बनेका प्रोफाइलमा लेबल लगाउने तरिका परिवर्तन गर्ने घोषणा गरेको छ। अब एआईबाट बनेका मानिसको तस्बिर वा पहिचान प्रयोग गर्ने तर त्यसबारे जानकारी नदिने अकाउन्टको पहुँच सीमित गरिनेछ। The post इन्स्टाग्रामले एआईबाट बनेका प्रोफाइलमा नयाँ सीमा लगाउने appeared first on Technology Khabar.