रसुवा बाढीमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

  • बुधबार १७ भौ २०८३ ०६:३७ AM
वसन्त पराजुली नारायणगढ, भदौ १७ गते । रसुवा बाढीमा परी मृत्यु भएका व्यक्तिको सम्मानमा चितवनमा सामूहिक प्रार्थनासहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ।चितवनमा शव व्यवस्थाप...