हिमबाढीमा मकवानपुरका ४५ जनाको उद्धार, ६४ सम्पर्कविहीन

  • बुधबार १७ भौ २०८३ ०६:४६ AM
अनिल पराजुलीहेटौँडा, भदौ १७ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीमा परेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अध...