बाढीको असर भान्सामा

  • बुधबार १७ भौ २०८३ ०६:५३ AM
काठमाडौँ, भदौ १७ गते । भोटेकोशीबाट आएको हिमबाढीको असर उपत्यकावासीको भान्सासम्म देखिन थालेको छ । काठमाडौँ आउने सडक अवरुद्ध भई आपूर्ति प्रभावित हुँदा त्यसको असार उपत्यकावासीको भान्सा...