बाढीमा गुल्मीका सात जना सम्पर्कविहीन, मेला–उत्सव स्थगित

  • बुधबार १७ भौ २०८३ ०६:५६ AM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ १७ गते । गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि गुल्मीका सात जना अझै सम्पर्कविहीन छन्। गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका...