द्रुत र पेस्की भुक्तानी दिइने

  • बुधबार १७ भौ २०८३ ०६:५८ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । भदौ १० गतेको रसुवा ब...