काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार तथा विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा रु एक अर्ब उपलब्ध गराउने निर्णय भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ बमोजिम गठित कोष सञ्चालन समितिको आज बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रहेको रकममध्ये रु एक अर्ब उक्त… Continue reading विपद् व्यवस्थापन कोषमा एक अर्ब उपलब्ध गराउने निर्णय