बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र गलत सूचना नियन्त्रणसम्म
बुधबार १७ भौ २०८३ १२:०३ AM
काठमाडौं : बाढीको भेल रोकिए पनि त्यसले छाडेको मानवीय पीडा र चुनौती रोकिएको छैन । उद्धार र खोजी अभियानसँगै नेपाल प्रहरी अहिले पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापन, हजारौँ बेपत्ताको खोजी, विस्थापितका खाली