बगैँचामा लटरम्म स्याउ, तर किसानको प्रश्न– किन्ने मान्छे कहाँ छन् ?

  • बुधबार १७ भौ २०८३ १२:११ AM
रोल परी सोह्र घर छ्या, त्यई परी घर छैन आलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन... बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको मेहनत बगैँचामा फल बनेर झुल्दा