गुगलले लेक ओन्टारियोको नाम परिवर्तन गरेर लेक अमेरिका राख्यो

  • मङगलबार १६ भौ २०८३ ११:४८ PM
अमेरिकाका प्रयोगकर्ताका लागि गुगलले आफ्नो म्याप्स एपमा लेक ओन्टारियोलाई लेक अमेरिका भनेर देखाउन थालेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तालको नाम परिवर्तन गर्न आदेशमा हस्ताक्षर गरेपछि गुगलले यस्तो परिवर्तन गरेको The post गुगलले लेक ओन्टारियोको नाम परिवर्तन गरेर लेक अमेरिका राख्यो appeared first on Technology Khabar.