नेपाल टेलिकमले वीरगञ्जस्थित आफ्नो कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गरी दूरसञ्चारजस्तो अत्यावश्यक तथा संवेदनशील सार्वजनिक पूर्वाधारमा क्षति पुगेको The post अदालतको अन्तिम निर्णयको प्रतीक्षा नगरी संरचना भत्काउनु कानुनी शासन र प्राकृतिक न्यायको सिद्धान्तविपरीत: नेपाल टेलिकम appeared first on Technology Khabar.