कोडिङ र अनुसन्धानका लागि टेन्सेन्टले सार्वजनिक गर्‍यो नयाँ ओपन–सोर्स एआई मोडल

  • मङगलबार १६ भौ २०८३ ०७:४८ PM
चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टले सफ्टवेयर इन्जिनियरिङ, अनुसन्धान तथा वित्तीय विश्लेषणजस्ता कामका लागि लक्षित नयाँ ओपन–सोर्स एआई मोडल सार्वजनिक गरेको छ। टेन्सेन्टले शुक्रबार ओपन–सोर्स एआई मोडलको भण्डारका रूपमा रहेको हगिङ फेसमा The post कोडिङ र अनुसन्धानका लागि टेन्सेन्टले सार्वजनिक गर्‍यो नयाँ ओपन–सोर्स एआई मोडल appeared first on Technology Khabar.