प्रविधि कम्पनीहरूको समूहले फेरि दियो एआई साइबर आक्रमणको जोखिमबारे चेतावनी

  • मङगलबार १६ भौ २०८३ ०६:४३ PM
एआईको दुरुपयोगको चिन्ता बढिरहेका बेला ठूलो भाषा मोडल (एलएलएम) कम्पनी ओपनएआईले सामूहिक साइबर सुरक्षा बलियो बनाउने उद्देश्यले मुख्यतः अमेरिकी कम्पनीहरू सम्मिलित समूह गठन गरेको छ। पछिल्ला केही महिनामा एआईको प्रयोगबाट The post प्रविधि कम्पनीहरूको समूहले फेरि दियो एआई साइबर आक्रमणको जोखिमबारे चेतावनी appeared first on Technology Khabar.