महाकाली नदीमा पानीको बहाव वर्षकै उच्च

  • मङगलबार १६ भौ २०८३ ११:२४ PM
महेन्द्रनगर, भदौ १६ गते । महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ। आज बिहान नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेको थियो । बेलुकी ९ः०० बजे गरिएको मापनअनुस...