बाढीपीडितका लागि जनउत्थान सामुदायिक लघुवित्तको ४ लाख रुपैयाँ सहयोग

  • मङगलबार १६ भौ २०८३ १०:०५ PM
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा