विपद्का बीच सरकारको सन्देश- ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’

  • मङगलबार १६ भौ २०८३ ०४:१७ PM
हालैको प्राकृतिक विपद्का कारण नेपालका विभिन्न क्षेत्रमा जनजीवन, घर, व्यवसाय तथा रोजगारी प्रभावित भए पनि देशको अधिकांश भूभागमा जनजीवन सामान्य रूपमा सञ्चालन भइरहेको सरकारले जनाएको छ । विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ । केही क्षेत्र