पोखरा फाइनान्सका ग्राहकलाई स्टार बोस कफीमा १० प्रतिशत छुट
मङगलबार १६ भौ २०८३ ०३:५३ PM
काठमाडौँ / पोखरा फाइनान्स लिमिटेड र स्टार बोस कफीबीच पोखरा फाइनान्सका ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि पोखरा