विपद्को कठिन परिस्थितिमा संयमित र जिम्मेवार भएर व्यापार गर्न चेम्बरको अपिल

  • मङगलबार १६ भौ २०८३ ०४:०१ PM
काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापारव्यवसायमा परेको असरलाई ध्यानमा राख्दै कठिन परिस्थितिमा संयमित र जिम्मेवार भएर