हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको सहयोगका लागि ३ करोड १ लाख दिने घोषणा
मङगलबार १६ भौ २०८३ ०४:०५ PM
काठमाडौँ / हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको गेग्य्रानसहितको बाढीबाट प्रभावित नागरिकको उद्धार, सहायता तथा पुनस्र्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग