शिवम् होल्डिङ्सको वार्षिक साधारण सभा सम्पन्न, ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने

  • मङगलबार १६ भौ २०८३ ०४:०८ PM
काठमाडौँ /शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा काठमाडौँमा