डिभाइन हेल्थकेयरको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

  • मङगलबार १६ भौ २०८३ ०४:१३ PM
काठमाडौँ / डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त