रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन : गृहमन्त्री गुरुङ

  • मङगलबार १६ भौ २०८३ ०३:५९ PM
गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीपछि उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कक्षमा आयोजित रसुवा बाढीसम्बन्धी प्रेस ब्रिफिङमा बोल्दै गृहमन्त्री गुरुङले बाढीबाट भएको क्षतिको स्तर अत्यन्त ठूलो रहेको बताए । बाढीपछि शव उद्धारमा ढिलाइ भएको गुनासोप्रति प्रतिक्रिया दिँदै उनले घटनास्थलमा दलदलका कारण