काठमाडौं : गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीपछि उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कक्षमा आयोजित रसुवा बाढीसम्बन्धी प्रेस ब्रिफिङमा बोल्दै गृहमन्त्री गुरुङले