काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्याल, सञ्चालक समिति सदस्यहरू वीरेन्द्रजंग पाण्डे र