भोटेकोशी बाढीपछि कोशी प्रदेशका १६० जना सम्पर्कविहीन

  • मङगलबार १६ भौ २०८३ ०२:३९ PM
विराटनगर : भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट १६० जना सम्पर्कविहीन भएका छन्। कोशी प्रदेश प्रहरीका अनुसार भदौ १० गतेदेखि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेका तथा काम र भ्रमणका क्रममा सो क्षेत्रमा रहेका