विपद्पीडित बालबालिकाको उद्धार तथा राहतसम्बन्धी समाचारमा संवेदनशील बन्न प्रेस काउन्सिलको आग्रह

  • मङगलबार १६ भौ २०८३ ०२:४८ PM
प्रेस काउन्सिल नेपालले प्राकृतिक विपद्जस्ता घटनाबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत वितरण र सहयोगसँग सम्बन्धित समाचार तथा सामग्री सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह The post विपद्पीडित बालबालिकाको उद्धार तथा राहतसम्बन्धी समाचारमा संवेदनशील बन्न प्रेस काउन्सिलको आग्रह appeared first on Technology Khabar.