रसुवा बाढीः हालसम्म १०५० को मृत्यु, ३ हजार ९१६ जना अझै बेपत्ता (अपडेट)

  • मङगलबार १६ भौ २०८३ ०२:५१ PM
काठमाडौं । भोटेकोशी बाढीका कारण हालसम्म १ हजार ५० जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय १६ जना अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार र राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो । प्राधिकरणका