काठमाडौं । भदौ १०, नेपाली इतिहासमा यो मिति अब केवल पात्रोको एउटा दिन रहेन, यो हजारौँ नागरिकको आँसु, पीडा र असह्य क्षतिको प्रतीक बनेको छ। केही क्षणअघिसम्म सामान्य रूपमा बगिरहेको भोटेकोशीले अचानक यस्तो रौद्र रूप धारण गर्यो, जसले उत्तरका पहाडदेखि तल्लो तटीय क्षेत्रसम्म विनाशको कहालीलाग्दो दृश्य सिर्जना गर्यो । चीनको तिब्बत क्षेत्रबाट ढुंगा, माटो र