जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री
मङगलबार १६ भौ २०८३ ०८:०० PM
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउनुभएको छ ।आज सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ...