वैज्ञानिक प्रक्रिया पूरा गरी शव व्यवस्थापन, यसरी गर्न सकिन्छ डिएनए परीक्षण
मङगलबार १६ भौ २०८३ ०८:२६ PM
काठमाडौँ, भदौ १६ गते । सरकारले बाढीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरूको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिरहेको जनाएको छ ।‘पहिचान नभएका तथा बेवार...