विराटनगर – अध्यक्ष हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रसुवामा आएको बाढीका पीडितहरूका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सुनसरीको धरानमा बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा पार्टी कोषबाट १५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता सत्य घलेले बताए । उनले आगामी १९ गते पार्टी अध्यक्ष साम्पाङ नेतृत्वको